चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनसम्म आमरण अनसनमा बसेका डा. गोविन्द केसीको मुटुमा समस्या देखिएको छ । उनको रत्तचाप कम देखिएको र छाति दुख्ने समस्या रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

इलेक्ट्रोलाईटको कमीका कारण मुटुमा समस्या देखिएको चिकित्सकको भनाई छ । केहि दिन आइसियुमै राखेर उपचार गर्नुपर्ने देखिएको डा. केसीका सहयोगित डा. अभिषेकराज सिंहले जानकारी दिए ।

चिकित्सा शिक्षा सुधारको मागगर्दै २३ दिन सम्म आमरण अनसन बसेका डा. केसीले बाढीले मुलुक विसम परिस्थितीमा रहेको भन्दै अनसन स्थगितको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah