लामो रस्सा कस्सिकाबिच प्रहरी मुख्यालयले बुधबार मध्य राती दुई सय ८३ जना डिएसपीहरुको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा हुनेमा एक सय ९० डिएसपीहरु रहेका छन भने ९३ डिएसपीको पदस्थापन गरिएको हो । नेपाल प्रहरीमा लामो समयदेखि डिएसपीको सरुवा तथा पदस्थापन हुन सकेको थिएन । जसका कारण संगठन भित्र नैरश्यता देखिएको थियो । डिएसपीहरुको सरुवा सुची
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)








डिएसपीहरुको पदस्थापन











