धनुषामा बाढीले हराएकी एक १२ वर्षिया बालिकाको शव भेटिए पश्चात् धार्मिक विधि पु¥याएर गाडिएको छ। शवलाई जलाउन दाउरा अभाव भएको कारण जलाउने विधि मात्र पुर्‍‍याएर गाडिएको हो।

गत बुधवारदेखि भएको लगातार अविरल वर्षाका कारण तीव्र गतिमा आएको बाढीमा बगेर हराएकी धनुषाको नगराईन नगरपालिका वडा नं. ४ घोडघासकी दुर्गा राउत चार दिनपछि मृत अवस्थामा भेटिएकी थिइन्।

आइतबार घाँस काट्न गएको बेलामा बाढीमा बगेर हराएकी राउतको शव मंगलवार धनुषाकै खेच्हा भन्ने स्थानमा भेटिएको थियो। शवलाई पोष्टमार्टम गरेर बुधवार जलाउने विधि पु¥याएर गाडिएको हो।

लगातारको वर्षाले सम्पुर्ण गाउँ नै जलमग्न भएको अवस्थामा दाउरा पाउन मुस्किल भएका कारण उनको शवलाई गाडीएको मृतकका बुवा सौगारत राउतले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah