झापा दमकका डिएसपि राजन लिम्बुको दमकबाट सरुवा भएको छ । डेढ बर्ष अघि इलाका प्रहरी कार्यालय दमकको प्रमुखको रुपमा आएको लिम्बु सहित देशभरका डिएसपीहरुको गयराती सरुवा निस्केको हो ।
उनको हेटौडामा सरुवा भएको छ । मध्य क्षेत्रिय प्रहरी कार्यालय हैटौटा अभियोजनमा उनको सरुवा भएको हो । लामो समयदेखि डिएसपिको सरुवा निस्केको थिएन । दमकमा दीपक गिरी आउने बताईएको छ ।





