चरम भ्रष्टचार रहेको हाम्रो देशमा त्यसको नियन्त्रक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्ट्रचार न्युनिकरणका लागी नया उपाय अपनाउने भएको छ।
अब सरकारी कर्मचारीले ढीलासुस्ती गरे वा घुस लिन खोजे तपाई तत्कालै अख्तियारमा उजुरी दिन सक्नुहुनेछ।त्यसका लागि तपाईले आफ्नो फोन अथवा मोवाइल बाट 107 डायल गर्नुपर्नेछ।यसमा फोन गर्दा पैसा लाग्ने छैन।
सरकारी कार्यलयको ढिलासुस्ती र कर्मचारीले घुष माग्ने गरेक उजुरी बढ्न थालेपछी सेवाग्राहीको सुविधाको लागी यो व्यवस्था गरिएको अख्तियारले जनाएको छ।
साथै अब अख्तियारले यातायात,मालपोत,नापि लगाएतका कार्यलयमा अड्डा र होडिर्ङ बोड राख्ने पनि निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah