नाे टेन्सन-७० माया  प्रेमकाे परिभाषा यहि हाे भनेर कसैले दिए पनि त्याे सर्वमान्य नहुन सक्छ , किनकी मायाप्रेमकाे परिभाषामा अा–अाफ्नै बुझाइ छ ,समय बदली रहन्छ हिजाे सम्म मायामा त्याग , समर्पण , बिश्वास जस्ता भावनात्मक चिजहरू पाइन्गथ्याे भने अाजकल यसमा अवसर , स्वार्थ ,धाेका जस्ता चिजहरू पाइन्छ। यिनै माया , प्रेम ,धाेका , स्वार्थ जस्ता बिषय बस्तु लाई  नाे टेन्सन-७० भागमा राेचक ढंगले प्रस्तुत गरिएको छ । यो सम-सामायीक नेपाली लघु धारावाहिक चलचित्र हो ।जसकाे शीर्षक ” रिचार्ज कार्ड ” रहेकाे छ ।

रिचार्ज कार्डका कलाकारहरू अाशिष एभेङ्ग लिम्बु  र सेमिका पाराङ्गदेन लिम्बुको अभिनय रहेको छ भने,यसमा ज्ञानेन्द्र कोइरालाको सम्पादन तथा नरेन्द्र लावतीको निर्देशन छ , सामाजिक मानवीय बिषय बस्तुलाइ कलात्मक शैलीमा प्रस्तुत गरिएको यस भिडीयोलाइ युटुव च्यानल टिभी अार्ट बाट सावर्जानिक गरिएकाे छ । भिडियो को लागि तल हेर्नुस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah