काठमाडौँ- सामाजिक संजाल फेसबुक मार्फत व्ल्याकमेल गरी रकम लिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गोरखाको पालुङटार नगरपालिका–७ का विकास नेपालीलाई गोंगबु बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो।

नेपालीले सामाजिक संजाल फेसबुकमा खाल्टेपानी युबा क्लब नामको फेसबुक आईडी बनाइ करीब दुई वर्ष अगाडिदेखि साथी भएका पीडितसँग विभिन्न बाहानामा रकम माग गर्दै करीब १ लाख ६० हजार भन्दा बढी रकम लिएका थिए।

विगत ६ महिना अघि पुनः पैसा माग गरी पीडितको चरित्रहत्या गरी बदनाम गराउने उद्धेश्यले विभिन्न अश्लिल म्यासेज पठाउने गरेको पाइएपछि उनलाई केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरी टोलीले पक्राउ गरेको हो।

परियारलाई विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गरी प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

  नागरिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah