काठमाडौं ।
तराइमा बर्षा सुरु हुन बितिकै डुबानले वर्षेनि स्थानीयलाई सास्ती हुने गरेको छ । यस्तै सप्तरीस्थित कोशी ब्यारेज छेउका बाढी र डुबान पीडितहरुलाई उद्धार गर्न कलाकार सिताराम कट्टेल धुर्मुस त्यहा पुगेर उद्धार सुरु गर।

उनि कोशी पुगेर उद्धार सुरु गर्दैगर्दाका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भए । उनका तस्बिर भाइरल हुन बितिकै समर्थक शुभचिन्तकहरुले उनलाई नेपालको प्रधानमन्त्री भन्दा ठुलो मान्छे भन्दै सामाजिक सञ्जालमा प्रसंसा गर्न थालेका छन् ।

धुर्मुसका फ्यानहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा लगायतको सरकारी टोली हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्रको निरक्षण गरिरहेको प्रति व्यंग्य गर्दै त्यस्ता नेता र मन्त्री हुनुभन्दा धुर्मुसलाई नेपालको प्रधानमन्त्री बनाउने ठिक हुने तर्क गरेका छन् ।

प्रधानमन्त्री र मन्त्रीहरुले कतिपय ठाउँमा निरीक्षण गर्न गएर विमानस्थलबाटै फर्किएको समाचार आइरहेका बेला कलाकार धुर्मुसले प्रभावित क्षेत्रमै गएर पीडितको उद्धार गरी राहत समेत वितरण गरेको भनेर सामाजिक सञ्जालमा धुर्मुसको चौतर्फी तारिफ र प्रशंसा भइरहेको हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको तारिफ गर्दै उनी प्रधानमन्त्री हुनुपर्छ भन्ने तर्क सहितका स्टाटसहरु पोस्ट गर्न थालेका छन् ।
(इमान्दारमिडिया बाट)

हेरौ सामाजिक सञ्जालमा कसले के भने






प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah