काठमाडौं । राष्ट्रिय जनता पार्टीले प्रदेश नम्बर २ निर्वाचनको कार्यक्रम केही दिनका लागि स्थगित गर्न आग्रह गरेको छ ।

अहिले तराईका जिल्लाहरु बाढी र डुवानले आक्रान्त भईरहेका बेला निर्वाचनको बिषयमा कुरा गर्नु सान्दर्भिक नभएको भन्दै पहिले जनताको पिडा समाधान गर्न राजपाले आग्रह गरेको हो ।  छलफल डट कम ले लेखेको छ

प्रदेश नम्बर २ मा बाढीको प्रभाव धेरै परेको र यो समय निर्वाचनको कुरा गर्ने समय नभएकाले केही दिन निर्वाचनको कार्यक्रम स्थगित गर्न राजपाले आग्रह गरेको हो ।

राजपा प्रवक्ता डिम्पल कुमारी झाले बाढी प्रभावित जनतासँग निर्वाचनको कुरा गर्न सकिने स्थिति नभएकाले तत्कालका लािग निर्वाचन स्थगित गरेर सरकार राहत र उद्धारमै केन्द्रीत हुनुपर्ने बताईन् ।

जनताको दैनिकी सामान्य अवस्थामा पुगेपछि मात्रै निर्वाचनको बिषयमा कुरा गर्न उपयुक्त हुने राजपाले सरकारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah