संविधान संशोधन प्रस्तावमाथि आज संसदमा छलफल हुँदैछ । गत बुधबार संसद्मा प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि आजदेखि छलफल हुनेछ । आज र भोलि छलफल सकेर भोलि नै मतदान गर्ने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ ।

एमाले प्रक्रिया अगाडी बढाउन सहमत भएपछि संसदमा कायम भएका ५९२ सांसदमध्ये संविधान संशोधन पारित हुन दुईतिहाइ अर्थात् ३९५ मत आवश्यक पर्छ । तर, एमाले, राप्रपा र सानादलको सहयोग नहुँदा संशोधनमा दुईतिहाइ पुग्न गाह्रो छ ।  दुई तिहाइबाट संविधान संशोधन गर्न २२ मत अपुग छ ।

संशोधनको पक्षमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा प्रजातान्त्रिक, फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नेकपा संयुक्त, अखण्ड पार्टी नेपाल समाजवादी जनता पार्टी नेपाल परिवार दलरहेका छन् । संशोधनको पक्षमा जम्मा ३७३ सांसद देखिएका छन् ।  नेकपाएमाले राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपामाले, बहुजनशक्ति पार्टी, स्वतन्त्रलगायतदलहरु रहेका छन् ।  छलफल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah