५ भदौ, काठमाडौं । ३३ किलो सुन तस्करीका मूख्य अरोपी राजनप्रसाद पन्थलाई प्रहरीले नेपाल ल्याउन सफल भएको छ ।

पन्तलाई दुबई पुलिसले पक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको आग्रहमा पन्थलाई रेडकर्नर नोटिस जारी गरेको थियो ।

तर, पन्थले प्रहरी सामू आत्मसर्पण गरेनन् । उनी भागेर नेपाल आउने क्रममा विमानस्थलमा पक्राउ परेका थिए । नेपाल प्रहरीको ईन्टरपोल महाशाखाकी एसपी किरण बज्राचार्यका अनुसार पन्त ७० दिन दुबई प्रहरीको हिरासतमा रहे । अनलाइन खबर मा रहेको छ

त्यहाँका कानुन अनुसार कारबाही गरेपछि दुवई प्रहरीसँग समन्वय गरेर पन्थलाई सोमबार नेपाल ल्याएको हो ।

पन्थले दुवईमा बसेर सुन तस्करी गर्दै आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को दाबी छ ।

सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो बढी सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah