नेपालको पहिलो टेलभिजन कार्यक्रम नेपाल आइडलमा उत्कृष्ठ पाँच जनाको सुचि तयार भएको छ । शुक्रबारबाट सुरज थपा बाहिरिएपछि नेपाल आइडलमा उत्कृष्ठ पाँचको सुचि तयार भएको हो ।
नेपाल आइडलमा निकै चर्चा कमाउन सफल सुरज बाहिरिनुभएको छ भने उपाधीको दाबेदा मानिएका निशान भट्टरलाई संकट टार्न हम्मे हम्मे परेको छ । निशान डेन्जर जोनमा परेर पनि उत्कृष्ठ पाँचमा पर्न सफल हुनुभएको छ ।
सुरज थापा, सुजता पाण्डे र निशान भट्टराई डेन्जर जोनमा परेका थिए । जसमा सुरजको नेपाल आइडल यात्रा समाप्त भयो । निशान डेन्जर जोनमा पर्नु अनि सुरज आइडलबाट बाहिरिनु यस्ता घटना क्रमले सामाजिक सञ्जालमा अनेक थरीका टिका टिप्पणी हुन थालेका छन् ।
निशान भट्टराई आखिर किन डेन्जर जोनमा परे त अथवा किन थोरै भोट प्राप्त भो ? सम्पूर्ण जानकारी भिडियोमा हेर्न सक्नु हुन्छ ।
भिडियो हेर्नका लागि यहाँ :
ओएस नेपाल बाट साभार



