काठमाण्डौ । सोमबार भएको नेपाल पत्रकार महासंघको चुनावमा १४ सय ४९ मत खसेको छ । महासंघ अन्तर्गतका दश प्रदेशमा १५ सय १५ जना केन्द्रीय प्रतिनिधि भएपनि त्यति मत खसेको हो ।

सबैभन्दा बढी मत ९ नम्बर प्रदेशमा खसेको छ भने सबैभन्दा कम मत प्रदेश नम्बर ६ मा खसेको छ । २७७ मत रहेको प्रदेश नम्बर ९ मा २६३ मत खसेको छ भने प्रदेश नम्बर ६ मा ८२ मत खसेको छ । त्यस्तै प्रदेश नम्बर १० मा पनि कम मत खसेको छ । दश नम्बर प्रदेशमा ८२ मत खसेको जनाइएको छ ।

त्यस्तै प्रदेशनम्बर १ मा १६०, दुईमा ९४, तीनमा १३७, चारमा १११ र ५ मा १८५ मत खसेका छन् । त्यस्तै सातमा १०६, आठमा २२५ मत खसेका छन् ।  सो निर्वाचनले महासंघको ४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दैछ ।

त्यसका लागि १११ जनाले उम्मेद्वारी दिएका थिए । मतदान ४ बजे सम्पन्न भएको छ । मतगणना सोमबार साँझबाटै सुरु हुने जनाइएको छ । छलफल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah