आइतबार विहान झापाको दमकमा भएको आगलागीबाट पीडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी दमक शाखाले प्रारम्भिक चरणको राहत वितरण गरेको छ । रेडक्रसका उपसभापति पदम बुढाथोकीले दिएको जानकारी अनुसार एक थान त्रिपाल, ओढ्ने कमल एक थान, भाडा वर्तन लगायतका अत्यावश्यक सामग्री वितरण गरिएको छ ।

दमक १५ को शान्ति चोकमा तेजनाथ दाहालको घरमा आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको थियो । एक तले टिनको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो भने मे ७ प १०१२ नम्बरको होण्डा साइन मोटरसाइकल, दमक नगरपालिका इ ३४६ नम्बरको सिटी सफारी, दुई थान टिभी, मोबाइल ४ वटा र नगद १ लाख २० हजार रुपैयाँ समेत घरसँगै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah