काभ्रेको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको अज्ञात व्यक्तिको कुटपीटबाट मृत्यु भएको छ ।

अज्ञात व्यक्तिको कुटपीटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।

राजनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ ।

कोइराला गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट धुलिखेल नगरपालिकाको २ नम्बर वडाको अध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah