मधेसका अल्पसंख्यक  जातिहरुले एमालेलाई  सामुहिक रूपमा  मतदान  गर्ने  निर्णय  गरेका छन ।

आज  कलैयामा बसेको  २ नं प्रदेश का सबै जिल्ला का अल्पसंख्यक र लोपोन्मुख जाती हारु को बृहत भेला ले सो निर्णय गरेको हो।

एमाले नेता हरु निर्मल भट्टराई , सुन्दर बिश्वकर्मा, बिनोद साह, सत्री देवि अधिकारी, ध्रुब यादव, राजु कुश्बडिया, लगायत का नेताहरु को उपस्तिथि मा भएको सो भेलाले सामाजिक सुरक्षा का एजेन्डा लाई सर्वप्रथम कार्यान्वयन गर्ने र स्थानीय तह लाई सुदृढ गर्न ऐतिहासिक भुमिका निर्वाह गर्ने नेकपा एमाले लाई आगामी निर्वाचन मा मतदान गर्ने सामुहिक प्रतिबद्धता ब्यक्त गरेका छन।

सोप्रयोजन को लागि हरिन्दर थबइ को नेतृत्व मा सबै जिल्ला समेटेर उन्नाईस सदस्यीय प्रचार प्रसार समिती समेत गठन गरेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah