झापाको दमकमा बजार अनुगमन समितिले अनुगमन गर्ने क्रममा दमकको गोरखा डिर्पाटमेन्ट स्टोर माथि रहेको गोर्खा किचनमा अखाद्य खाद्य बस्तुहरु फेला परेपछि यसलाइ सुधार गर्नका लागि निर्देशन दिइएको छ । बेलुकाको भात, बासि मम लगायतका खाद्य सामाग्रिहरु राखिएको फेला परेको बताईएको छ ।

यसैगरि किचनमा रहेको दाल समेत उपभोग्य मिति सकिएको भेटिएको खाद्य गुण तथा नियण्त्रण बिभागका खाद्य निरिक्षक दीनेश ढुंगानाका अनुसार चाउमिन लगायतका खाद्य सामाग्रिहरु नष्ट गरिएको छ ।

https://youtu.be/jdsQlzEfcAc

दमक नगर अनुगमन समितिका संयोजक तथा वडाध्यक्ष भीम पौड्यालले एकपटक सचेत गराइएको जानकारी दिए । उनले फेरी अनुगमन गर्दा यस्तै पाइए कार्वाही गरिने जानकारी दिए ।

यसैगरि दमकको संगम स्वीट्समा पनि अनुगमन भएको छ । अनुगमन समितिले भान्साको सरसफाइमा सुधार गर्न र उपभोग्य मिति हेरेरमात्र उपभोक्तालाइ पेय पदार्थ दिन सुझाव दिएको छ ।

https://youtu.be/jdsQlzEfcAc

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah