नेपालका प्रधानमन्त्री भारत भ्रमणमै रहेको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत बुद्धको भूमि भएको दाबी गरेका छन् ।


सामाजिक सञ्जाल ट्विटरमा भारतीय प्रधानमन्त्री मोदीको कार्यालयले भारतलाई महात्मा गान्धी र बुद्धको भूमि दाबी गरेको हो ।

मोदीको सो दाबीप्रति नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध जनाएका छन् । उनीहरूले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने नभुल्न मोदीको ध्यानाकर्षण गराएका छन् ।

यसअघि पहिलोपल्ट नेपाल भ्रमणमा आएको समयमा संसद्लाई सम्बोधन गर्दै मोदीले बुद्ध नेपालमा जन्मेका बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah