काठमाडौं, ११ भदौ — दोक्लममा भारत र चीनबीच विवाद चलिरहँदा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतलाई निःशर्त सहयोग गर्ने अनि आफ्नो ‘मित्रवत छिमेकी’ का विरुद्ध कुनै गतिविधि गर्न नदिने प्रतिबद्धता जनाएको द कश्मीर मोनिटर नामक पत्रिकाले लेखेको छ ।


‘सबै किसिमको सहयोग र समर्थन रहने’ आश्वासन दिँदै देउवाले मोदीलाई सम्बोधन गर्दै भने, ‘तपाईंले भनेजस्तै नेपालको खुला सीमा छ । म मित्रवत छिमेकी भारतविरुद्ध नेपालले कुनै गतिविधि हुन नदिने तपाईंलाई सुनिश्चित गराउन चाहन्छु अनि हाम्रो तर्फबाट सबै समर्थन, सहयोग र सहकार्य हुनेछ ।’


विदेश सचिव एस जयशंकरले मिडियासँगको ब्रिफिङमा देउवा मोदी कुराकानीमा दोक्लमको विषय नउठेको बताए । दक्षिण एसियामा चीनको बढ्दो प्रभावका विषयमा दुई पक्षबीच कुरा भएको भन्ने प्रश्नमा उनले सार्क र चीनका विषयमा कुनै कुरा नभएको बताए ।  लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah