माेरङकाे पथरी-शनिश्चरे नगरपालिका मा साेमबार नेपाल अाईडल मा निशान भट्टराईलाई जिताउ अभियानको समिति गठन भएको छ ।
स्थानीय ब्यापारी तथा पथरी जेसीज का उपाध्यक्ष प्रदिप फुयाल काे संयाेजकत्वमा ७ सदस्यीय समिति गठन भएको हाे ।
निशानका बुबा त्रिलाेचन भट्टराई तथा निशान जिताउ अभियान उर्लाबारी का सदस्य द्वय पवन भट्टराई र कृष्ण उदासि काे उपस्थितिमा समिति गठन भएको हाे ।
समितिकाे सदस्यमा अनाेज घिमिरे , विवेक भट्टराई , हेमन्त अाेझा, टिएन तिम्सिना , जनक पाेखरेल र अर्जुन खतिवडा रहनु भएको छ ।
त्यसैगरी समितिकाे सल्लाहकारमा यादवचन्द्र दुलाल, कविता पराजुली , राजेन्द्र बस्नेत , दिपक बस्नेत , माधव काेईराला, कृष्ण भट्टराई रहनु भएको समिति गठन गरिएको छ ।
त्यसैगरी अशाेक शंकर र दीपेन्द्र तिम्सिना क्रमस अार्थिक र प्रचार प्रसार समिति संयाेजक बनाईएकाे संयाेजक फुयलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah