झापाको दमक स्थित बि आर एण्ड ब्रोर्दशले एक कार्यक्रमको आयोजना गरि सुजुकीको ईग्निस डेल्टा कारको लन्च गरेको छ । मंगलबार आफ्ना आधिकारीक बिक्रेता मार्फत देशभर सार्वजनिक भएको यस कारको न्यूनतम बजार मूल्य बजार मुल्य २८ लाख ८९ हजार रुपैया रहेको बि आर एण्ड ब्रर्दशका संचालक सञ्जु पराजुलीले जानकारी दिए । सञ्चालम माधव पराजुली सहितले यसको औपचारिक लन्च गरेका थिए ।

संचालक पराजुलीका अनुसार ईग्निस उत्कृष्ट डिजाइन, एण्ड्रोइड अटो र एप्पल कारप्ले सहितको सहज स्मार्टफोन अनुभव, प्राविधिक रुपमा अग्रणी तथा प्रमाणित के १२ ईञ्जिन, अत्याधुनिक सुरक्षाफिचर्स (स्ट्याण्डर्ड तथा पर्सनलाइजेशनअप्सन सहित) तथा हरेक परिमितीमा पृथक कार हो ’,ईग्निस उत्कृष्ट डिजाइन, एण्ड्रोइड अटो र एप्पल कारप्ले सहितको सहज स्मार्टफोन अनुभव, प्राविधिक रुपमा अग्रणी तथा प्रमाणित के १२ ईञ्जिन, अत्याधुनिक सुरक्षाफिचर्स (स्ट्याण्डर्ड तथा पर्सनलाइजेशनअप्सन सहित) तथा हरेक परिमितीमा पृथक कार हो ।

ताजगी सहितको आन्तरिक सजावत

कारमा रहेको प्mलोटिङ लेयर्ड ड्यासबोर्ड डिजाइन र तिनमाकालो र आइभर रंगको डुअल टोन तथा पृथककक्पिट स्टाइल्ड कन्सोल प्यानलले ईग्निसलाई अन्यभन्दाआकर्षक र पृथक देखाएको छ । स्पिडोमिटरमा ईडीएमबाट प्रेरित चमकिलो प्रकासको प्रयोग, लोउभर्स र स्पिडोमिटरमा कार्वन फाइभर टेक्स्चर र तिनलाई सुहाउँदो किसिमले गरिएको आन्तरिक सजावतले जो कसैकोपनि मन लोभ्याउनपर्याप्त छ ।

स्मार्टफोन अन ह्विल्स

कारमै जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले ईग्निसको स्टाइल निकै आकर्षक बनाइदिएको छ । एण्ड्रोइड अटो, एप्पल कारप्ले र मिरर लिंक सहितको ईन्फोटेनमेण्टको सुविधा कारमै उपलब्धगरिएको छ । यसरी उपलब्धगरिएका सुविधाले नयाँ पुस्ताको यूवालाई आवश्यकताअनुसार स्मार्टफोनको प्रयोग कारमै गर्न सघाव पु¥याउँछ ।

एण्ड्रोइड अटो ः

मारुती सुजुकीको पोर्टफोलियोमै एण्ड्रोइड अटो मार्फत एण्ड्रोइड प्रयोगकर्तालाई स्मार्टफोन कनेक्टिविटी सुविधाउपलब्ध गराउने ईग्निस पहिलो कार हो । कारमा रहेको एण्ड्रोइड अटोले प्रयोगकर्तालाई तिनको आवजकै माध्यमबाट मल्टिमिडिया फंसनमा नियन्त्रण गर्न सघाव पु¥याउँछ । यसमा रहेको टच ईन्टरफेसको माध्यमबाटप्रयोगकर्ताले बाटो पहिल्याउने, कलगर्ने, सन्देश प्रेशितवाप्राप्तगर्ने, संगितको मज्जालिने तथा अडियो बुक्स सुन्ने जस्ता सुविधाको मज्जालिन सक्छन् । साथै, गुगलन्याभिगेशन र यसले सपोर्ट गर्ने एप्सको माध्यमबाट एण्ड्रोइड अटोले आवश्यकता परेको बेलामा ट्राफिक सम्बन्धिजानकारी लिन समेत सकिन्छ ।

ठूलो क्याविन

कारमा ईञ्जिनकालागिगरिएको स्थानब्यवस्थापनका कारण ईग्निसको क्याविन स्पेस निकै आरामदायीतथा ठूलो छ । कारको अघिल्लो तथा पछिल्लो दुबै भागमाप्रयोगकर्ताका लागिपर्याप्त हेड रुम तथा लेग रुमको ब्यवस्थापनि रहेको छ । कारमा रहेको २ सय ६५ लिटरको ठूलो बुट स्पेशका कारण यसमाभारी तथा ठूला लगेज समेत सजिलै अटाउन सकिन्छ । साथै अतिरिक्त स्थानको आवश्यकता परेका बेला ६०ः४० रियर स्प्लिट सम्म बुटस्पेस बढाउन सकिन्छ ।  कारमा रहेको हाई आई प्वाइन्टका कारण सहर, तथाहाइवेलगायत स्थानमा समेत आवश्यकताअनुसार कार चलाउनतथा नियन्त्रण गर्ने सहजताप्राप्तगर्न सकिन्छ ।

अत्याधुनिक सुरक्षा फिचर्स

ईग्निसमायात्रुको सुरक्षालाई विशेष ध्यानदिइएको छ । यसकालागि कारमा डुअल एयरब्याग्स, प्रिटेन्सनर सहितका सिटबेल्ट र स्ट्याण्डर्ड फिटमेण्टका रुपमा ईबीडी सहितकाएबीएसपनिउपलब्धगरिएको छ । यात्रुका साथै बटुवाका लागि समेत कारमा सुरक्षाका दृष्टिले पर्याप्ट ध्यानदिइएको छ । यसकालागि कारमा साइड ईम्प्याक्ट र निर्धारित मापदण्ड भन्दापनि परिस्कृत गरिएको अफसेट क्रयास रेगुलेशनलागु गरिएको छ । कारका सबै भ्यारियण्टमा आइसोफिक्स एंकरेज, चाइल्ड सिट रिस्ट्र्ेनमेण्ट प्रणाली लगायत सुविधापनिउपलब्धगरिएको छ ।

शक्तिशाली कार्य प्रदर्शनी

कम्पनीले ईग्निसलाई २ भिन्न ईञ्जिनअप्सनका साथमाउपलब्ध गराएको छ । कारमा पेट्रोल जडित प्रमाणित भीभीटी ईञ्जिन (१.२ लिटर)ले ६ हजार आरपीएम र ४ हजार २ सय आरपीएममा १ सय १३ एनएम टर्क र ६१ किलोवाटको शक्तिउत्सर्जन गर्ने क्षमता राख्छ । फरक फरक ड्राइभिङ कन्डिशनमा चलउन सहजताकालागि कारको ईञ्जिनलाई विशेष तरिकाले ट्युनगरिएको छ कम्पनीले जानकारी दिएको छ । त्यसैगरी कारमाप्रयोग गरिएको पेन्डुलम ईञ्जिन माउण्ट प्रणाली, क्याविन र ईञ्जिन वरपर गरिएको एकस्टिक ईन्सुलेसन र अब्जर्पसन मेटेरियल्सले न्यूनएनभीएच लेभलको सुनिश्चितताप्रदान गर्छ । साथै, विशेष किसिमले ट्युनगरिएका सस्पेन्सनले समान र सहजतथाआरामदायीयात्राको सुनिश्चितताप्रदान गर्छ । कारको कार्यक्षमतामा बृहत बृद्धि गर्ने सोचका साथयसमा ईन्टेलिजेन्ट ब्याट्री ब्यवस्थापन, लो रोलिङ रेजिस्टेन्ट टायर्स लगायतप्रविधिको प्रयोग पनिगरिएका छन् ।

स्टाइल स्टेटमेण्ट

पृथकता रुचाउने आजको पुस्ताकालागिकम्पनीले कारको माध्यमबाट पर्सनलाइजेसनको विशेष अवसर प्रदान गरेको छ । कम्पनीले कारका लागि रुफ ¥याप्स्, ओआरभीएममाकलर अप्सन, स्पोलर्स, फगल्याम्पगार्निस, आन्तरिक सजावतलगायतविकल्पपनिउपलब्ध गराएको छ । त्यसैगरी पृथकता रुचाउनेका लागि रुफ स्पोइलर्स, ह्विल क्ल्याडिङ, डोर भाइजस र क्ल्याडिङ, फ्रण्ट, रियर र साइड स्किड प्लेटपनि उपलब्ध गराएको जानकारी दिएको छ । यसले तिनको आवश्यकतापूर्तिका साथै कारलाई विशेष, पृथकका साथै ओरिजिनललुक्स प्रदानगर्नेपनिकम्पनीले दावी गरेको छ ।
कारमायात्रागर्ने सबैको सुरक्षालाई विशेष ध्यानमा राखि ईग्निसको निर्माण सुजुकी टोटल इफेक्टिभ कन्ट्रोल प्रविधि (टीइसीटी) प्ल्याटफर्ममाआधारित भइगरिएको छ ।

कारको बाह्य सजावतआजको पुस्ताको आवश्यकताअनुसार पृथक शैलीमागरिएको छ । कारको अघिल्लो भागमा ईनसेट हेडल्याम्पका साथमा सिंगल फ्रेम ग्रिल डिजाइनको प्रयोग गरिएको छ । साथै, कारका फ्रण्ट ग्रिल र फगल्याम्पमागरिएको क्रोम सजावतले कारलाई निकै आकर्षक तथा पृथक डिजाइन प्रदान गरेको छ ।

ईग्निसमाउपलब्धगरिएको पृथककिकअपआकार सहितको डे लाइट ओपनिङ (डीएलओ)ले कारलाई निकै आकर्षक लुक्स प्रदान गरेको छ । एलईडी डीआरएल सहितका एलइडी प्रोजेक्टर, क्रोम इनसेट सहितकाफगल्याम्प र थ्रीडी ट्रयापिजोइडल फाइभ स्पोक अलअलोइ ह्विल्सले कारलाई थपआकर्षक लुक्स प्रदान गरेको छ । त्यसैगरी, कारको आन्तरिक तथाबाह्य सजावतमाप्रयोग गरिएको सुजुकीको प्रोगे्रसिभ ट्रेड मार्क र डुअल टोन बाह्य सजावतले कारलाई ट्रेण्डी देखाउनउल्लेख्य मात्रामा सहयोग गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah