बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमक ७ तथा साविक १२ वडामा रहेको सबैभन्दा पुराना बधशाला छिर्दा नाँक थुन्नु पर्ने अवस्था रहेको पाईएको छ । यस्तो फोहोर पाइएको छ कि त्यहाँको मासु सेवन नै गर्न नसकिने निष्कर्ष अनुगमन टोलीमा संलग्नले बताएकाछन् ।

दमक बजार अनुगमन समितिका संयोजक भीम पौड्याल सहितको टोलीले अनुगमन गर्दा राँगा काट्ने र बिक्रि बितरण गर्ने कार्य घिनलाग्दो पाईएको हो । पशु सेवा कार्यालय दमकका प्रमुख गणेश प्रधानले यहाँको मासु खानाका लागि योग्य नरहेको बताएकाछन् ।

कुनै पनि कुरामा ध्यान नदिएको जनाउदै यहाँको मासु सेवन हानिकारण र मानव स्वास्थ्यका लागि उपयुक्त नदेखेको उनले बताए । अनुगमनमा गएकाहरुले नाँक थुन्नु पर्ने अवस्था रहेको थियो ।

अनुगमन समितिका संयोजक भीम पौड्यालले यसलाइ ब्यवस्थापन गर्न प्रयास भइरहेको बताए । अत्यन्त फोहोर रहेको स्वीकार गर्दै यस बिषयमा तत्कालै निर्णय लिइने जनाए ।

झापा दमकका अधिकाँश मासु पसलहरु फोहोर, दूर्गन्धित र आधारभूत मापदण्ड समेत पालना नगरि सञ्चालन भएको पाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah