झापा दमकको सबैभन्दा ठूलो सहकारी मेची सहकारी संस्थामा नयाँ नेतृत्व आएको छ । दमक नगरपालिकामा मेयर निर्वाचित भएपछि रोमनाथ ओलीले अध्यक्षको जिम्मेवारी छाडेकाछन् भने त्यो जिम्मेवारी सचिब नारायणप्रसाद भट्राइले पाएकाछन् ।
नयाँ समिति नै निर्वाचन प्रणालीबाट आएको हो । मंगलवार सञ्चालक सदस्यहरु छानिएका थिए भने बुधबार सञ्चालकहरुले अध्यक्ष सहितको पदाधिकारीहरु निर्वाचन गरेको थियो । अघिवक्ता समेत रहेका भट्टराइलाइ निवर्तमान अध्यक्ष ओलीले म्यान्यूट र बुद्धको मुर्ति दिएर पद हस्ताण्तरण गरेका थिए ।
यसैगरी सचिबको जिम्मेवारी लक्ष्मिप्रसाद दाहालले पाएकाछन् । दाहाल दमक नगरपालिकामा वडा सदस्य पनि रहेकाछन् । उनि यसभन्दा अगाडि सहकारीको सञ्चालक सदस्य रहेका थिए ।
मेची सहकारी संस्था लिमिटेड दमक झापाको २१ औ वार्षिक उत्सव तथा २३ औ साधारण सभा वाट कार्यसमितिमा सर्वसम्मत नव निर्वाचित पदाधिकारीहरु
१. अध्यक्षः– नारायण प्रसाद भट्टराई
२.उपाध्यक्षः– गिता कु“वर
३.सचिवः–लक्ष्मी प्रसाद दहाल
४.कोषाध्यक्षः–पदम थापा
५.सदस्यः– डिल्ली प्रसाद न्यौपाने
६.सदस्यः– शान्ता डा“गी गौतम
७.सदस्यः–राजेन्द्र दहाल
८.सदस्यः–गिरिराज नेपाल
९.सदस्यः–शुकदेव लुईटेल
१०.सदस्यः–मिना कुमारी कोइराला
११.सदस्यः–राम कुमारी तामाङ्ग
लेखा समिति तर्फ
१.संयोजकः– काशिनाथ थपलिया
२.सदस्यः–हरि प्रसाद चापागाई
३.सदस्यः–सुमित्रा भण्डारी



