एजेन्सी । अमेरिकी गायिका सेलेना गोमेजको इंस्टाग्राम ह्याक भएको छ । ह्याकरले उनको अकाउंटमा पूर्व प्रेमी जस्टिन बीबरको न्यूड तस्बिर पोष्ट गरेका थिए ।
ह्याक भएको केही समयपछि सेलेनाको टिमले उनको अकाउंटलाई सामान्य बनाए र उक्त तस्बिर डिलिट गरे । रिपोर्टसका अनुसार पोष्ट भएको बीबरको न्यूड तस्बिर सन् २०१५ मा बोरा बोरा (पोलिनेशिया) मा मिडियाले लिएको थियो ।



