स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाईनफ्लु भएको छ । उनलाई स्वाइन फ्लु भनेर चिनिने (मौसमी रुघा खोकि) रोग इन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच १ एन १) पुष्टि भएको मन्त्रालयका प्रवक्ता तथा निति तथा योजना महाशाखा प्रमुख डा. श्रीकृष्ण गिरीले बताए ।  एक हप्ता देखि विरामी परेर स्वास्थ्य उपचारका लागि वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएका मन्त्री पोखरेललाई बुधबार स्वाईनफ्लु पुष्टि भएको हो ।

प्रवक्ता गिरीका अनुसार दुई दिन अगाडि स्वाईनफ्लु आशंकामा खकार परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।  उनलाई फिजिसियन डाक्टर सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वको टोलिले उपचार गरिरहेको छ । दुई दिन अघि नमुना परिक्षणका लागि पठाइएको थियो ।

राहत वितरणका लागि महोत्तरी गएका बेला बिरामी परेका मन्त्री पोखरेल गत सनिवार बाट अस्पताल भर्ना भएको उनको निजी सचिवालयले जनाएको छ ।  मन्त्री पोखरेललाई ज्वरो आउँने, झाडापखाला,  रुघा, खाकी भएपछि स्वाईनफ्लुको आशंकामा खकार परिक्षण गरिएको थियो । खकार परिक्षणमा स्वाईनफ्लु पोजेटिभ देखिएको प्रवक्ता गिरीले बताए । उनलाई अझै एक दुई दिन चिकित्सकको निगरानीमा राखिने छ । एक महनिाको विचमा मन्त्री पोखरेल ६ पटक महोत्तरी पुगेका थिए ।   (आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेको समाचार)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah