काठमाडौं : विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज आइडलको नेपाली संस्करण ‘नेपाल आइडल’ छनोटको अन्तिम चरणमा आइपुगेको छ । अन्नपूर्ण मिडिया नेटवर्कद्वारा सञ्चालित एपी वान टेलिभिजनबाट हरेक साताको बिहीबार र शुक्रबार प्रसारित गायनमा आधारित ‘रियालिटी सो’ हो, नेपाल आइडल । लुकेर रहेका गायन प्रतिभालाई स्टेजमा ल्याएर गाउन सक्ने र पहिचान दिन देशका प्रमुख शहर नेपालगन्ज, बुटवल, नारायणगढ, वीरगन्ज, विराटनगर, पोखरा र काठमाडौं अडिसनबाट छनोट गरिएका एक सय ५१ जनाबाट प्रताप दास, सागर आलेमगर, निशान भट्टराई र बुद्ध लामा ‘टप फोर’ नेपाल आइडलको प्रतिस्पर्धामा छन् ।

गाला राउण्डको टप फोरको रिजल्टको पतिक्षाले सबैको मुटु धड्किइरहेका बेला शुक्रबार इलिमिनेसन डे भए पनि कुनै प्रतिस्पिर्धी बाहिरिएनन् । बिहीबारको शो हेरेर विश्वभरका दर्शकले ३७ लाख बढी भोट गरेका थिए । आयोजकले अर्को हप्तामात्र चार प्रतिस्पर्धीबाट तीन बनाउने बताएका छन्।

 तस्बिर: रजेन्द्र केसी

अन्न पूर्ण पोस्ट बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah