पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले अवको केही वर्षमा पोखरा–काठमाडौं रेल चल्ने बताएका छन् ।

पोखराको पर्यटकीय क्षेत्र सराङ्कोटमा तेश्रो सराङ्कोट पर्यटन महोत्सवको उद्घाटन गर्दै ओलीले पोखरा–काठमाडौं रेल चल्ने ‘सपना’ बाँडेका हुन् ।

ओलीले काठमाडौंबाट पोखरासम्म पुग्ने रेलमार्ग निर्माणका लागि प्रक्रिया सुरु भइसकेको र केही वर्ष भित्रै सन्चालनमा आउने पनि बताए । रेलमार्ग निर्माणमा केहि ढिलाइ भए पनि यसलाई कसैले रोक्न नसक्ने ओलीको भनाइ छ ।

सराङकोट टोल विकास संस्था समन्वय समितिको आयोजना तथा सराङकोट समाज सेवा युवा क्लव, स्मृति युवा क्लव र सराङकोट पर्यटन विकास समितिको सह–आयोजनामासुरु भएको उक्त महोत्सव भदौ २५ गतेसम्म चल्नेछ । महोत्सवमा करिब ६० वटा विभिन्न व्यापारिक तथा हस्तकलाका स्टलहरु राखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah