काठमाडौं । ठमेलमा रहेको युनाइटेड सिटिजन बहुद्देश्यीय सहकारीबाट ३ सय भन्दा बढी मानिस ठगिएका छन् ।
सहकारीका संचालकहरु करिव ८ करोड रकम लिएर अकस्मात सम्पर्कविहीन भएपछि यतिखेर पीडितहरु संस्थाको कार्यालय, डिभिजन सहकारी र प्रहरीकोमा धाउँदैमा हैरान छन् ।
दुख गरेर कमाएको रकम लिएर सन्चालकहरु फरार भएपछि अहिले न्यायको खोजी गर्दै विभिन्न कार्यालय धाइरहेका छन् ।
भिडियो हेर्नुहोस:



