मोरङको उर्लाबारीमा करेन्ट लगाएर माछा मार्न खोज्दा आफैलाई करेन्ट लागेर बिहिबार एक युवकको ज्यान गएको छ।मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका-९ बस्ने २८ वर्षिय लालबहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। खोलामा करेन्ट लगाएर माछा मार्नेक्रममा तामाङलाई बिहिबार अपरान्ह करेन्ट लागेको थियो। गम्भीर घाइते भएका तामाङलाई उपचारकालागी अरनिको अस्पताल उर्लाबारी लगिएकोमा उनको सोही अस्पतालमा साँझ ६ बजे मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah