शुक्रबार सांगीतिक  रियालिटी साे नेपाल अाइडलमा टप ३ नछानिएपछि विभिन्न काेणबाट यसकाे तीब्र अालाेचना भएकाे छ । कतिपयले दर्शककाे भावनामाथि खेलवाडकाे संज्ञा दिएका छन् त कतिले पैसा कमाउने मेसाे बताएका छन् ।
शुक्रबार टप ३ नछान्नु नेपाल अाइडलकाे अाफ्नाे  नियम भएपनि यति धेरै दर्शक पाएकाे कार्यक्रमले दर्शक नै रूष्ट पार्नु नहुने अर्का थरि मानिसहरूकाे पनि तर्क छ । साेही विषय बारे नेपाल अाइडलका प्रतिष्पर्धीहरूले पनि अाफ्ना भनार्इहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

उनीहरूकाे भनार्इलार्इ अाधार मानेर विश्लेषण गर्दा पनि किन टप ३ छानिएन् भन्ने उत्तर पाउन गाह्राे पर्दैन । नेपाल अाइडलका प्रतिष्पर्धी निशान भट्टरार्इ भन्छन्, ‘यहाँहरूले मलाई गत साता पक्कै पनि अत्याधिक भोट दिनुभएको छ त्यसका लागि मनैदेखि आभार प्रकट गर्दछु ।यहाँहरूले दिनुभएको भोट सुरक्षित छ त्यसले मलाई अघिल्लो चरणमा प्रवेश गर्न आधार स्तम्भ निर्माण गर्ने छ ।’

उता प्रताप दासकाे भनार्इ भने शंकाकाे घेरामा देखिन्छ । उनले अाफ्नाे स्ट्याटसमा भनेका छन्, ‘ हजुरहरुले धेरै दुःख पाउनु भयो मेरो कारणले त्यसका लागि क्षमाप्रार्थी छु पुन सहयोग को अपेक्षा राखेको छु ।
हारनु भन्दा हिम्मत नहार्नु ठुलो कुरा हो हिम्मत हारेको छैन

हजुरहरुको भोट खेर नजानी कुरा ले मनमा हल्का राहत मील्यो हजुरहरुलाइ के जबाफ दिउ भनेर मेरो मन चिन्तित थियो तर सत्य कहिले पनि लुक्दैन र सत्य पनि यही नै हो साथै हामीले पनि टप ३ को लागि लायक हुनको लागि फेरि एउटा मौका पाएकोमा पनि धेरै खुशी छु आशा छ हजुरहरुले मलार्इ पुःन सहयोग गरी टप ३ मा पुराइदिनुहुनेछ हजुरहरु प्रति सदैब आभारी रहनेछु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah