चलचित्र मेलाले प्रदर्शन मितिसँगै एक गीत पनि सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरेको हो ।
‘परिचय पाउ’बोलको सार्वजनिक गीतमा गजित बिष्ट र पवित्रा आचार्यको अभिनय देख्न सकिन्छ । चलचित्र भित्र दुइ अतिथी कलाकारहरु लाई देख्न सकिन्छ। गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, अर्जुन पोख्रेलको संगीत, दिग्गज धुरालीको शब्द रहेको छ ।

२४ कात्तिकबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको ‘मेला’ बसन्त निरौला निर्देशन गरेका हुन् । सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, निरज श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रमा पवित्रा आचार्यको कोरियोग्राफी, दिव्य सुवेदीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, अष्ट महर्जनको एक्सन रहेकोछ ।

हरि पन्तको प्रस्तुतीमा तयार भएको चलचित्रमा मनोज के मरोडियाको लगानी छ । चलचित्रमा हरि पन्तकै कथा, पटकथा, संवाद तथा सह–निर्देशन छ ।
पुरा भिडियो हेरी पुरा मनोरंजन लिनुहोला ।

https://www.youtube.com/watch?v=xTlauAxRUX4

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah