एक वर्ष नपुग्दै भतिकन्छ भन्ने अवधारणालाई मोरङको उर्लाबारी-आमबारी र झापाको पाडाजुँगी-गौरीगन्ज सडकले गलत सावित गरिदिएका छन् ।

मजबुत र टिकाउ निर्माणका कारण यी दुई सडक दश वर्षसम्म जस्ताको तस्तै छन् ।

पूर्वका यी सडकले स्थानीयको मन त जितेकै थिए, हिजोआज भने ‘राम्रो सडक नेपालमा बन्दैनन्,’ भन्ने मान्यतालाई नै गलत सावित गरेर नमुना बनेका छन् ।

खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah