दमक जेसिसले आफ्नो ३६ औ बार्षिक उत्सव तथा जेसिस सप्ताह भब्यताका साथ मनाउने तयारी अन्तिम चरणमा पुर्याएको छ ।

भदौ २१ गते बिहिबार बिहान सचिवालयमा उद्घाटन र त्यसपछि बृक्षारोपण आयोजना गरेर जेसिज सप्ताह उद्घाटन हुने छ । शुक्रबार बिहान स्वास्थ्य र वातवरण संरक्षणका लागि सचेतना फैल्याउने उदेश्यले साइकल यात्रा गरिने जेसिस सप्ताह तथा बार्षिक उत्सव मूल संयोजक दमक जेसिसका कार्यकारीणि उपाध्यक्ष सुयोग खरेलले बताए ।

यसैगरी सोहिदिन सरस्वती माबिका दृष्टिबिहिनहरुलाइ सहयोग बितरण र सतासीधाममा रहेको गौशलालाइ सहयोग गर्ने कार्यक्रम पनि रहेको खरेलले जानकारी दिएकाछन् ।

यसैगरी शनिबार माध्यमिक बिद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता र कार्यक्रम समापन समारोहको आयोजना हुने दमक जेसिसका महासचिब चन्द्र खत्रीले बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah