काठमाडौं – एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’ विरुद्ध मुद्धा दायर भएको छ । आइडलविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्धा दर्ता भएको हो। अधिवक्ता यज्ञमणी न्यौपानेले करार ऐन २०५६ को दफला ८७ को देहाय १ र २ बमोजिम आइडल विरुद्ध मुद्धा दायर गरेका हुन्।

गत शुक्रबार आइडलका निर्णायकहरुले विशेषाधिकार प्रयोग गरेको भन्दै आम जनता बाट प्राप्त भोटको परिणाम सार्वजनिक नगरकाले कार्यक्रमका निर्णायकहरुले प्रयोग गरेको अधिकारका विरुद्धमा मुद्धा दर्ता गरिएको न्यौपानेले बताएका छन्।

यसैगरि सोमबार मात्र नेपाल आइडलले आफूविरुद्ध अनर्गल प्रचारबाजी तथा गालीगलौज नगर्न आग्रह गर्दै आयोजक, निर्णायक र कर्मचारीलाई सामाजिक सञ्जालमा अपाच्य र तल्लो स्तरको भाषा प्रयोग गर्दै गाली गरेका व्यक्ति, समूह र अनलाइनको सूचि प्रहरीलाई बुझाउने तयारी गरेको सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएको थियो ।

https://youtu.be/eVpvaggWcdU

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah