लहान, २० भदौ । लहान नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार मुनी साहकाे घरमा बम बिस्फोट गराइएको छ । दिनभरिको चुनावी प्रचार प्रसार सकेर करिब साढे सात बजे घर भित्र प्रवेश गरे लगत्तै उनकाे घरमा  बम फालिएको थियो ।

घर भित्र फालिएको बम पर्खालमा लागि बाहिरै बिस्फोट भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । विष्फोटनबाट खासै क्षती नभएकाे इलाका प्रहरी कार्यालयले जनाएकाे छ ।

उक्त बम खाजा बाेक्ने टिफिनमा फिट गरेर बनाइएकाे प्रहरीले बताएकाे छ । बम बिष्फोट पछि लहानमा सुरक्षा व्यवस्था कडा पारिएकाे छ ।

बम कसले विस्फोट गराएकाे हो भन्ने बारेमा हालसम्म कसैले जिम्मा लिएकाे छैन । चुनाव विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका कार्यकर्ताले बम विस्फोट गराएको अनुमान प्रहरीले गरेको छ। पुर्बेली न्यूज बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah