बलात्कारको अभियोगमा जेलमा रहेका बाबा रामरहीम बारे केही दिन यता नयाँ नयाँ जानकारी सार्वजनिक भइरहेका छन् ।

बलात्कारको आरोपमा २० वर्षका लागि जेल परेपछि रामरहीमको सिरसास्थित डेरामा प्रहरी छापा मारेको छ ।
उनका समर्थकले रामरहीमका कर्तुतबारे सार्वजनिक गरिरहेका छन् । यसैबीच रामरहीमका एक पूर्व समर्थकले रामरहीमले साधुहरुलाई एक बूटी खुवाउँदै ‘ब्रेनवाश’ गर्ने र उनीहरुलाई आफ्नो नियन्त्रणमा राख्ने गरेका बताएका छन् ।

यति मात्र होइन राम रहीले आफ्नो रगत निकालेर शरबतमा मिलाएर आफ्ना समर्थकहरुलाई पिलाउने गरेका थिए ।

हंसराज नाम गरेका एक पूर्व समर्थकले राम रहीमले एक बूटी तयार गरेर वैध रुपमा राखेको बताए । यो बूटीका कारण साधूहरु नपुंसक हुने गरेका थिए । उनका अनुसार साधुहरुलाई नपुंसक बनाउनका लागि बाबाले डाक्टरहरुको एक टीमसमेत तयार गरेका थिए । जसमा १३ वर्षका किशोर देखि बढी उमेरका साधुसमेतलाई नपुंसक बनाइने गरिएको थियो ।

राम रहीम भन्थेकी तपाईंहरु साधुहुनभयो त्यसपछि तपाईहरुको परमात्मासँग दर्शन हुनछ जसका कारण कुनै समस्या हुनेछैन ।

एक भिडियो अन्तर्वार्तामा बाबाका समर्थकले बताएका छन् कि २००७ मा उनी डेरामा थिए तव उनले बाबा जानिजानी श्री गुरु गोविन्द सिंहको भेसभूषमा आएर मानिसलाई आफू अवतार भन्दा कम नभएको विश्वास दिलाउन सफल भए ।

दुई साध्विलाई बलात्कार गरेको आरोपमा राम रहीम सीबीआइको स्पेशल कोर्टले २० वर्षको सजाय भएको छ । उनीमाथि ३० लाखको जरिवाना तिराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah