दमक जेसिजले आफ्नै ३६ औ बार्षिकोत्सव तथा जेसिज सप्ताह कार्यक्रम शुरु गरेको छ । बिहिबार बिहान एक कार्यक्रमबीच बार्षिकोत्सवको अवसरमा केक काटेर ख्वाईएको थियो ।

दमक जेसिजका संस्थापक सदस्य तथा नेपाल जेसिसका पूर्व कार्यकारिणि उपाध्यक्ष पदम कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने पूर्व अध्यक्षहरुले जेसिजको क्रेज दमकमा घटेको भन्दै दुख मानेका थिए । उनिहरुले पहिलाको जस्तै क्रेज बढाउन रचानत्मक काम गर्नका लागि सुझाव दिएका थिए ।

पूर्व अध्यक्ष मृगेन्द्र केसी, आरबी थापा र रेगिना भट्टराइले आफ्ना भनाइहरु राखेका थिए । सीता कार्की संयोजक रहेको कार्यक्रममा अध्यक्ष गोबिन्दराज कट्टेल केहि कमीकमजोरी रहेको स्वीकारेका थिए ।

यसैगरि बिहिबार नै दमकको हिमालय उच्च माबिमा बृक्षारोपण कार्यक्रम भएको दमक जेसिजका महासचिब चन्द्र खत्रीले बताएकाछन् । बिद्यालय परिसरमा बिभिन्न प्रजातीको बोट बिरुवाहरु रोपिएका थिए ।

जेसिज सप्ताहका मूल संयोजक सुयोग खरेलका अनुसार शुक्रबार र शनिबार बिभिन्न कार्यक्रमहरुको आयोजना हुदैछ । उनका अनुसार बिहिबार बिहान स्वास्थ्य र वातवरण संरक्षणका लागि साइकलयात्रा, दृष्टिबिहिनलाइ शैक्षिक सामाग्रि बितरण, सतासीधामको गौशलालाइ सहयोग, बक्तृत्वकला प्रतियोगिता र जेसिज समापन कार्यक्रम बिहिबार र शुक्रबार हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah