नाम सुन्दै पनि अनौठो छ । चलचित्रको नाम २ रुपैया । यस्तो पनि नामको चलचित्र कसरी चल्ला शुरुमा त धेरैलाइ यस्तै लागेको हुनुपर्छ । जब यस चलचित्रका गीतहरु एकपछि अर्को गर्दै हिट भए सायदै अब चलचित्रले करोडौ कमाउने देखिएको छ ।

चलचित्रको एउटै गीत यू ट्यूवमा दूइकरोडभन्दा बढि दर्शकले हरिसकेकाछन् । गीतका कारण पनि अब दर्शक हलमा पुग्ने चलचित्र यूनिटले अपेक्षा गरेको छ । फिल्म बितरकहरु पनि उत्साहित रहेको पाइएको छ । आइटम डान्समा ख्याती कमाएका निश्चल बस्नेतको भूमिका भूमिका रहेको छ ।

शुक्रबार दमकको पाथिभरा चलचित्र मन्दिर सहितका देशका बिभिन्न ठाँउमा एकसाथ २ रुपैया लाग्ने एफडि कम्पनीका पूर्वाञ्चल प्रमुख चैतन्य बरालले बताएकाछन् । उनले चलचित्रले राम्रो ब्यापार गर्ने अपेक्षा लिइएको बताए ।

हास्यप्रदान यस चलचित्रमा आशिम शाहको निर्देशनमा निर्माण भएको हो । निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, वुद्धि तामाङको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah