नेपाल आइडल बिरुद्ध परेको रिट खारेज भएको बताईएको छ । काठमण्डौ जिल्ला अदालतमा नेपाल आइडलको बिषयमा मुद्धा परेको थियो । आज नेपाल आइडल आयोजकलाइ अदालतले कागजपत्र सहित हाजिर हुन आदेश दिएको थियो । सबै कागजपत्र हेरेर अदालतले नेपाल आइडल कानूनसम्मत चलेको र आइडल रोक्नु पर्ने नदेखिएको अदालतले आदेश दिएको बताईएको छ ।

काठमाडौं जिल्ला अदालतले बुधबार एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सांगीतिक शो नेपाल आइडलको मत गणना रोक्न अल्पकालिन अन्तरिक आदेश दिएको थियो । अदातलते मतपरिणाम बारेको सक्कल फाइल तथा विवरण लिइ शुक्रवार (आज) अदालतमा उपस्थित हुन नेपाल आइडललाई बोलाइएको थियो ।

अन्तर्राष्ट्रिय फरम्याटको शो नेपाल आइडियलमा गतहप्ता टप फोर मध्ये कसैलाई पनि आउट नगरेपछि अदातलमा मुद्दा दातयर भएको थियो । आइडलले यसअघि इण्डियन आइडलमा पनि २०१७ मार्च ११ को शोमा कसैलाई पनि आउट नगरिएको जानकारी गराएको छ ।

अधिवक्ता यज्ञमणि न्यौपानले एपी वानबाट प्रशारण भइरहेको नेपाल आइडलले करार ऐनको दफा ८७ उल्लंघन गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

न्यौपानले एपिवान टेलिभिनजले एक पक्षिय रुपमा करार ऐनको उल्लंघन गरेको भन्दै दाबी गरेका छन् ।
मंगलबार न्यायाधीश दिवाकर भट्टको एकल इजलासले भदौ २३ गते सम्म भोट नगन्न एपिवान टेलिभिजनको नाममा अन्तरकालिन अन्तरिम आदेश दिएका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah