बिष्णुप्रसाद पोखरेल
दमक/नेपाली काँग्रेसका महाअधिवेसन प्रतिनिधि घनेन्द्र सुब्बाले नेपाली काँग्रेसको क्षेत्रिय समितिका पदाधिकारीहरु सहित केहि ब्याक्तिहरु मिलेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै आफू अब न्याय खोज्न अदालतसम्म जाने बताएकाछन् । उनले आफूले पार्टीमा छिटो उन्नती गरेको सहन नसकेर यस्तो हर्कत गरेको भन्दै कार्वाही नभएको जनाएकाछन् ।

https://youtu.be/WMtvceQp3C8

आफू स्थानीय निर्वाचनमा मेयरका उम्मेदवार ढुण्डिराज भण्डारीको प्रस्तावक नै बसेको स्मरण गराउदै हारेको झोकमा अहिले यसरी खनिदा काँग्रेसका कार्यकर्ताहरुको नै शिर झुकेको उनको भनाइ थियो ।

क्षेत्रिय सभापतिको कार्वाही गर्ने अधिकार नरहेको भन्दै ब्याक्तिगत रिस साद्नलाइ आफूमाथि कार्वाहीको हल्ला चलाएर चरित्र गर्न खोजिएको उनले बताए ।

सवाल नेपालसंग कुरा गर्दै सुब्बाले आफू प्रादेशिक र प्रतिनिधिसभाको सदस्य निर्वाचनको उम्मेदवार बन्न सक्ने समेत बताए । उनले कार्यकर्ताको भावाना आफूप्रति सकारत्मक रहेको भन्दै  यस्तो हर्कतबाट बिचलित नहुने बताए । हेर्नुहोस भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah