नेपाली काँग्रेसका महाअधिवेसन प्रतिनिधि घनेन्द्र सुब्बाले आफूलाइ क्षेत्रिय समितिले कार्वाही गर्ने अधिकार नरहेको बताएकाछन् । आफूले काँग्रेसमा राम्रो छबि भएका कारण नै आक्रमण भएको बताउदै उनले यस्तो बताएकाहुन् ।

नियम, पद्धती, बिधि र प्रक्रिया नै नबुझेर अहिले आफूलाइ कार्वाही गरिएको भन्दै चरित्र हत्या गरिएको उनको दाबी रहेको थियो । आफूलाइ पोष्टर च्यातेको, ब्यानर हटाएका जस्ता हुनै नसक्ने आरोप लगाएको भन्दै काँग्रेसका अधिकाँश सदस्य आफ्नो पक्षमा रहेको उनले दाबी गरेकाछन् ।

https://www.youtube.com/watch?v=WMtvceQp3C8

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah