मंसिरमा हुने प्रदेश निर्वाचनका लागि सम्भावित उम्मेदवारहरुको नाम चर्चामा आउन थालेकाछन् । यद्यपी पार्टीहरुले यस बिषयमा मुख भने खुलाएका छैनन् । केहि स्थानीय नेताहरुले भने आफ्ना नाम नलेखिदिन आग्रह गर्दै आफ्ना पार्टीका सम्भावित ब्याक्तिहरुको नाम भने बताउने गरेकाछन् ।

दमक र साविक लखनपुर मिलेर एउटा प्रदेश बनेको छ । यो क्षेत्रमा अब को होला त उम्मेदवार ? भनेर बहस शुरु हुन थालिसकेको छ । सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसमा खासै धेरै आकाक्षिहरु नरहेको बताइन्छ ।

शेरबहादुर भट्टराइ, दिलबहादुर बुढाथोकी, घनेन्द्र सुब्बा, हुकमसिंह राई लगायतको नाम चर्चामा रहेको छ । बुढाथोकीले आफ्नो उम्मेदवारीलाइ बलियो बनाउन प्रयासरत रहेको श्रोतको दाबी रहेको छ ।

यसैगरि नेकपा एमालेबाट पनि आधा दर्जनभन्दा बढि नेताहरुको नाम चर्चामा आएको छ । अर्जुन राइ, अम्बिका खनाल, सुमित्रा भण्डारी लगायतको नाम बढिमात्रामा चर्चामा रहेको छ ।

यसैगरी माओबादी केन्द्रबाट गगन पुरी, श्रीकान्त, बेदु गौतम, बिरेन्द्र बस्नेत लगायतको नाम चर्चामा रहेको छ । बस्नेत बिद्यार्थी राजनीति छाडेर पार्टीगत राजनीतिमा दमक आउदैछन् । राप्रपाबाट लक्ष्मि संग्रौलाको नाम चर्चामा रहेको छ । नयाँ बनेको राप्रपा प्रजातन्त्रिकबाट प्रविण चाम्लिगको नाम चर्चामा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah