एकसयपटक रक्तदान गर्ने झापा दमकका सामाजिक तथा ब्यवसायीक ब्याक्तित्व राजकुमार श्रेष्ठ सम्मानित भएकाछन् । राष्ट्रिय बाणिज्य संघ दमकले श्रेष्ठलाइ सम्मान गरेको हो ।

आफ्नो तेश्रो बार्षिक साधरणसभाको अवसरमा श्रेष्ठ सम्मानित भएका हुन् । उनले बिद्यार्थी कालदेखि नै रक्तदान गर्दै आएका थिए । अहिलेसम्म पनि उनी आवश्यकता परेको खण्डमा जस्तोसुकै अवस्थामा पनि रक्तदान गर्न तयार हुने गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah