झापाको दमक १० स्थित रोजमेरी पब्लिक स्कूलको आयोजनामा एकदिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । निम्स नेशनल अस्पतालको सहकार्यमा स्कूलले निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको हो । शिविरको उद्घाटन दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले गरेकी थिइन् ।

डा.हेमन्तबिक्रम दाहाल र डा. मुकेशकुमार शाहले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेको स्कूलको संस्थापक खेमराज दाहालले बताएकाछन् । सो अवसरमा जुकाको औषधि निशुल्क बितरण र रगत परीक्षण गरिएको बताइएको छ । स्वास्थ्यशिबिरमा ६९ जनाले सेवा लिएको बताईएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा वडाध्यक्ष बोधराज न्यौपाने, दमक बहुमुखि क्याम्पस सञ्चालक समिति अध्यक्ष देबीप्रसाद दाहाल, निम्स इन्टरनेशनल अस्पताल अध्यक्ष बलभद्र कोइराला, बिद्यालय ब्यवस्थापन समिति सदस्य एव वडा सदस्य बालकृष्ण खनाल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रीन्सिपल भूमिका आचार्यले गरेकी थिइन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah