पुर्वमा नै पहिलो पटक दैबी प्रकोप, बाढीपहिरो तथा बिभिन्न दूर्घटनामा परेर मृत्यु भएका ज्ञातअज्ञात पितृहरुको उद्धारका लागि दमकमा ‘पितृ मोक्ष महायज्ञ’ लगाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

पूर्वाञ्चल पर्यटन बिकास संस्थाको आयोजनामा श्रीमद् भागवत सप्ताह महापुराण तथा पितृमोक्ष महायज्ञ आयोजनाको अन्तिम तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ मंगलवारदेखि शुरु हुने महायज्ञका लागि दमकको बसपार्कमा रहेको खाली तयारी अन्तिम चरणमा पुगेको हो ।

बिभिन्न प्रकोप र दूर्घटनामा मृत्यु भएकाहरुको आत्मको चिरशान्तिको कामना गर्दै सोह् श्राद्धको अवसर पारेर सोमबारदेखि महायज्ञ आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष यामप्रसाद चम्लागाइले बताएकाछन् । ्

यसप्रकारको पितृमोक्ष महायज्ञ झापामा पहिलो पटक हुन लागेको पनि उनको भनाइ छ । महायज्ञ मूल आयोजक समितिका ब्यवस्थापक एचबी मोक्तानका अनुसार बाढी तथा बिभिन्न दूर्घटनामा परेर पहिचान नखुलेकाहरुको नाममा यो महायज्ञ लगाउन लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah