प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई समेटेर भोलि मन्त्रिपरिषद् विस्तार गर्नुहुनेभएको छ ।

राप्रपा प्रजातान्त्रिकले संसदीय दलका नेता दिपक बोहोराको नेतृत्वमा तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा पठाएको हो । राप्रपा प्रजातान्त्रिकबाट बोहोरा विज्ञान, विक्रम पाण्डे वन र सुनिलबहादुर थापा उद्योगमन्त्रीमा नियुक्त हुनुभएको छ । मन्त्री र राज्यमन्त्रीको सपथ भने सोमबार मात्र हुनेछ ।

रेशम लामा उद्योग राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीको सपथ सोमबार विहान भोलि विहान ११ बजे सपथ हुनेछ । मन्त्रिपरिषद् विस्तारसगै देउवा सरकार ५४ सदस्यीय हुनेछ ।

यो अहिलेसम्मकै जम्बो मन्त्रिपरिषद् हो । देउवा सरकार ५० सदस्यीय छ, जसमा तीन उप्रधानमन्त्री, २३ मन्त्री र २३ राज्यमन्त्री छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah