प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल  अझै विस्तार हुने बताएका छन् । जम्बो ५४ सदस्यीय मन्त्रिमण्डल गठन गरेर विवाद र चर्चामा आएका प्रधानमन्त्री देउवाले आवश्यकताअनुसार अझै मन्त्री विस्तार गर्ने बताएका हुन्।

‘अझै कति जनालाई मन्त्री पद चाहिएको छ, कतिलाई पुगेको छैन’, विराटनगर विमानस्थलमा पत्रकारहरुसँग देउवाले भने, ‘आवश्यकता पर्यो भने विस्तार हुन्छ।’

उनले मन्त्रिमण्डल विस्तारको अधिकार आफूमा सुरक्षित रहेको भन्दै टीकाटिप्पणी गर्न सबै अधिकारसम्पत्र छन् भत्रे प्रतिक्रिया व्यक्त गरे।

मन्त्रिमण्डल विस्तारका बारेमा निर्वाचन आयोगले नै आचार संहिताको प्रश्न उठाएको छ। के विस्तार फिर्ता हुन्छ भत्रे जिज्ञाशामा उनले अब फिर्ताको कुनै सम्भावना नै नरहेको र यही मन्त्रिमण्डल कायम रहने जानकारी दिए।

आफू विदेश जाँदा पार्टीका केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई कार्यवाहक सभापति बनाएको बारेमा गरिएको प्रश्नमा पनि देउवाले यो आफ्नो अधिकार भएको बताए।

‘प्रजातान्त्रिक पार्टीमा मतभेद र टीकाटिप्पणी त भइहाल्छ नि’, देउवाको भनाइ थियो, ‘मेरो अधिकारको कुरा थियो। निधिलाई नै कार्यवाहक बनाउनु उपयुक्त लाग्यो। मैले बनाएँ। अब विरोध गरेर के हुन्छ ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah