निशानले गृह जिल्लामा यसरी गीत गाएपछि मच्चियो हंगामा हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=JYCz3CgB4As&feature=youtu.be
नेपाल आइडलका टप ३ मा पर्न सफल निशान भट्टराइ आउदा र उनले गीत गाउदा उनको गृहनगरमा हंगामा भएको छ । चर्चित सेलिब्रेटीहरु आउदा भन्दा धेरै उल्लासमय वातवरणमा उनको स्वागत भएको छ ।
बिराटनगरका महानगरका मेयर देखि लिएर सामाजिक,राजनीतिक र प्रशासनिक ब्याक्तिहरु सहित सर्वसाधरणहरुको ठूलो भिड निशानलाइ हेर्न र स्वागत गर्न पुगेका थिए ।
https://www.youtube.com/watch?v=JYCz3CgB4As&feature=youtu.be



