बिष्णुप्रसाद पोखरेल
दमक/डिआइजी नवराज सिलवालको रिटमाथिको सुनुवाइ बारम्बार सार्दै लामो समयपछि रिट नै खारेज गरिदिएको छ । सिलवालको पक्षमा सर्वोच्चले फैसला गर्ने धेरैको बिश्वास रहेको थियो । तर त्यस्तो भएन । रिट नै खारेज गरिदियो ।

अहिले सामाजिक सञ्जालमा सर्वोच्च अदालतको बिषयमा सर्वसाधरणदेखि कानूनका ज्ञाताहरुले समेत टिकाटिप्पणीहरु गरीरहेकाछन् । सिलवालमाथि अन्याय भएका आशयहरु प्रकट भइरहेकाछन् ।

सर्वोच्चले रिट खारेज गरेपछि सिलवालले आफ्नो लडाइ प्रहरी संगठनभित्रको भ्रष्टाचार र कुसंस्कार बिरुद्ध भएको भन्दै सबैको मन छुने भनाइ राखेर आफ्नो धारणा राख्दै राजिनामा गरेकाछन् ।

प्रचण्ड नेतृत्वको सरकार हुँदा सिलवाललाइ एमालेको मान्छे भन्दै बढुवाहुनबाट रोकेर आइजिपि बनाईएको थिएन । उनि नेपाल प्रहरीको आइजिपी बन्ने धेरैको अड्कल रहेको थियो र उनलाए पहिलै देखि भाबि आइजिपि कै रुपमा हेरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah