नेपाल राष्ट्रिण बाणिज्य संघ दमकको नयाँ नेतृत्व चयन भएको छ । ध्रुवप्रसाद भट्टराइको अध्यक्षतामा नयाँ समिति बनेको हो । सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक राजेन्द्र ढकालले बताएकाछन् ।

उनका अनुसार उपाध्यक्षमा रामप्रसाद रिमाल, सचिबमा दिपकप्रसाद गौतम, सहसचिबमा सोमनाथ चम्लागाइ र कोषाध्यक्षमा राजिव पूर्वे सर्वसम्मत रुपमा निर्वाचित भएकाछन् ।

यसैगरी सदस्यहरुमा निशा घिमिरे, हेमकुमारी कोइराला, पार्वता ढकाल, रमेश लुइटेल, हरीप्रसाद श्रेष्ठ र हरीकृष्ण पोखरेल निर्वाचित भएकाछन् । यसभन्दा अगाडि भरत चम्लागाइ अध्यक्ष रहेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah